Skip to content
LAXMI SUNRISE BANK

उपत्यकामा अब सबै सार्वजनिक यातायात चल्ने, हट्यो जोर-विजोर प्रणाली

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकामा अब सबै सार्वजनिक यातायात चल्ने पाउने  भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।
जस अनुसार अब सबै सार्वजनिक यातायात चल्ने पाउने भएका हुन् । । अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK