काठमाडौं । नबिल बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा नाफा ३०.०६% ले वद्धि गरी ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ कमाएको हो ।
असार मसान्तसम्म आउँदा बैंकको खुद ब्याज आम्दानीमा पनि १०.६४% मात्र सुधार भएको छ । तर अन्य सञ्चालन आम्दानी २४५.१३% ले बढेपछि सञ्चालन नाफामा २६.३५% वृद्धि भएको छ । यद्यपि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ ।
प्रतिसेयर आम्दानी २ रुपैयाँ ७६ पैसाले घटेर ३३ रुपैयाँ ४० पैसामा आएको छ । बैंकको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ । रिजर्भ कोष २३.३२% ले बढेर १५ अर्ब रुपैयाँ भन्दा बढी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्