×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब सहकारी संस्था तथा लघुवित्त संस्थाहरु पनि विद्युतिय भुक्तानी प्रणालीमा जानुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अब सहकारी संस्था तथा लघुवित्त संस्थाहरु पनि विद्युतिय भुक्तानी प्रणालीमा जानुपर्ने

Artha Sarokar

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अब सहकारी संस्था तथा लघुवित्त संस्थाहरु पनि विद्युतिय भुक्तानी प्रणालीमा जानुपर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सहकारी र लघुवित्तमा पनि विद्युतिय भुक्तानीमा प्रोत्साहन गरिने बताएका हुन् ।
भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक संस्थाहरुको कारोबारको दायरा बढाई लघुवित्त वित्तीय संस्था र सहकारीका ग्राहक समक्षसमेत विद्युतीय भुक्तानी सेवा पु¥याउन प्रोत्साहन गरिने उनले बताए । साथै नगद कारोबारको विद्यमान सीमालाई बचत तथा ऋण सहकारी संस्थाहरुमासमेत प्रभावकारी कार्यान्वयन गर्न आवश्यक समन्वय पनि गरिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी