काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले लगानीकर्ताहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस सेयर र करका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्