Skip to content
LAXMI SUNRISE BANK

डुबानपछि सुदूरका किसानः कोहि ढलेको धान सिमोट्दैछन्, कोहि बाटोमै ‘सपना’ सुकाउँदैछन्… (फोटो-कथा)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । केहि दिन अघिको लगातारको झरीले सुदूरसँगै देशैभरीका विभिन्न जिल्लामा ठूलो क्षति पुर्यायो । कसैका घरजमिन बगायो भने कसैका बर्षभरीको मिहेनत बगायो । खेतबारीसँगै अन्नबाली नै बगाएपछि कसरी परिवार पाल्ने ? भन्ने चिन्तामा परेका किसान अहिले त्यही ढलेको धान सिमोट्नमा व्यस्त छन् ।

अहिले सुदूरका पहाडी जिल्लामा पहिरोबाट पिडित परिवारहरु राहतको आश गरिरहेका छन् भने तराईका किसान झरीसँगै अन्नसहित बगेका सपना सुकाउन थालेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK