- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीका विभिन्न क्षेत्रमा रहेका हुलाकी बाईपास सडकमा अहिले धान र परालका चाङ्ग देख्न सकिन्छ । केहि दिन अगाडी आएको अविरल वर्षापछि किसानले खेतबारीको अन्नबाली सडकमै थुपार्न थालेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६, १४, १८, १९ मा पर्ने हुलाकी बाईपास सडक धान र परालका थुप्राले भरिभराउ छन् । कसैले धानको कुनिउँ नै सडकमा बनाएका छन् भने कसैले सडकमै परालको चाङ्ग लगाएका छन् । दुवै साईडमा धान र परालको चाङ्ग लगाउँदा साँघुरा बनेको सडक कुरुप देखिन थालेका छन् । त्यस्तै अव्यवस्थित रुपमा सडकमै राखिएको धान र परालको थुप्राले दुर्घटनाको जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्