Skip to content
LAXMI SUNRISE BANK

सुदूरमा हिउँदे झरीको वितण्डाः किसान रुँदै भिजेको अन्न बोक्दैछन्…(फोटो-कथा)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । केहि दिनदेखी आईरहेको लगातारको वर्षाका कारण सुदूरपश्चिममा भित्राउन लागेको धान बालीमा ठुलो नोक्सानी भएको छ ।

किसानले बालि भित्र्याउन सुरु गरे लगत्तै एक्कासी परेको पानीले भित्र्याउन लागेको धान बालीमा ठुलो नोक्सानि पुर्याएको हो । कैलालीको फूलवारी, कनरी, पहलवानपुर, हसुलिया लगायतका किसानहरुले धान काटेर बारीमा सुकाउन राखेको थिए । एकाएक परेको बर्षाले धनबाली नष्टभए पछि किसानहरु चिन्तीत भएका छन् ।

चाडपर्व सकिने बित्तिकै भित्राउने आशमा दिन गनेका कैलाली, कञ्चनपुरका किसान अहिले भिजेको अन्न बोक्नमा व्यस्त बनेको छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्: (तस्वीरः कुलराज चौधरी) 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK