काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बोर्डमा असोज २० गते निवेदन दिएको हो ।
कम्पनीले आइपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्रीका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्ध नियुक्त गरिसकेको छ । आदर्शले जारी पूँजी २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । अब उक्त आइपीओ नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपछि निष्कासन हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्