काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्न अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकले देउरालीलाई १ः०.८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई सोमबार अन्तिम स्वीकृति दिएको हो ।
हाल आरम्भ चौतारीको केन्द्रीय कार्यालय काभ्रेको वनेपामा रहेको छ भने देउरालीको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्