- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षकमा वकिल बहादुर सिंहलाई नियुक्त गरिएको छ । साईबर ब्युरो काठमाण्डौबाट उनलाई ट्राफिक प्रहरी कार्यालय कैलालीको प्रमुख तथा प्रहरी निरिक्षकमा खटाईएको हो ।
यसभन्दा अगाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहोराको महानगरिय प्रहरी परिषर काठमाण्डौमा सरुवा भएपछि सिंहलाई नियुक्त गरिएको हो । कैलालीको माहोललाई बुझ्दै आफ्नो कार्यकालमा सक्दो अवस्था परिवर्तका लािग काम गर्ने उनले बताएका छन् । उनि विगतमा वडा प्रहरी कार्यालय धनगढीको ईन्चार्ज समेत रहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्