- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सोमबार धनगढीमा राँके जुलुस गरिएको छ । कार्तिक ३० गते नेत्र विक्रम चन्द विप्लवले गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा राँके जुलुस निकालिएको हो ।
दिनप्रतिदिन भईरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै विप्लवले साँकेतिक रुपमा नेपाल बन्दको घोषणा गरेको जिल्ला सचिव दिपेन्द्र चलाउनेले बताए । ‘पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीको भार नेपाली जनताले थेग्न सक्दैनन्’, उनले भने, ‘देउवा सरकारले नेपाली जनताको आहारा खोसेको छ ।’
त्यस्तै नेपाल आयल निगमले नागरिकलाई मर्कापर्ने गरी मुल्यवृद्धी गरेको भन्दै नेपाल बन्दमार्फत सांकेतिक चेतावनि दिएको चलाउनेले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्