- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । गोरुगाडामा लुकाई छिपाई राखेको २१ क्युफिट सहित दुई जनालाई पक्राउ परेका छन् । वनको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–११का मोहन राना र वडा न ९ बस्ने जगदीश रानालाई गोरुगाडा सहित पक्राउ गरेको हो ।
सव डिभिजन वन कार्यालय फुलबारी र धनगढीकोको संयुक्त गस्ती टोलीले सो काठ बरामद गरेको हो । टोलीले धनगढी उपमहानगरपालिका–११ को सीताराम सामुदायिक बनबाट सालको रुख काटी चोरी निकासीको लागि धनगढी १७ को सिद्ध बाबा समुदायिक वन क्षेत्रमा लुकाएको अवस्थामा फेला पारिएको फुलबारी सब डिभिजन बन कार्यलय प्रमुख निराजन कडालले जानकारी दिए ।
सिताराम सामुदायिक बनबाट काठ सिद्दबाबा सामुदायिक बनमा राखी त्यहाबाट बाहिर बेच्नका लागि लुकायको अवस्थामा गोप्य सुचनाका आधारमा गस्ती टोलीले गाडामा लोड गरिएको अवस्थामा काठ बरामद गरिएको बताईएको छ । काठ चोरीमा सलग्न रहेका रानाहरुलाई थप अनुसन्धान र कारबाही दुबै लाई वन ऐन २०७६ र वन निमावलि २०५१ अनुसार काहबाही हुने सब डिभिजन वन कार्यलय धनगढी प्रमुख जिसन कार्कीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्