- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सहमतिबाट एमसीसी पास गर्ने बताए । बुधबार बिहान धनगढी विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालका लागि अमेरिकी सहयोग आवश्यक रहेको बताउँदै बृहत छलफलको खाँचो रहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा नागरिकमा केही भ्रम रहेको बताउँदै उक्त भ्रमलाई चिर्ने जरुरी रहेको बताए । ‘वृद्धिजिवी, नागरिक समाज, कानुन ब्यवसायी, पत्रकार लगायतका निकायसंग छलफल गरी राष्ट्रिय सहमतीबाट एमसीसी पास हुन्छ’, उनले भने, ‘अमेरिकासँग नेपालको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध छ र त्यसलाई अवज्ञा गर्नुहँदैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्