- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीका घोडाघोडी ताल पर्यटन प्रवद्धनका लागि महत्वपुर्ण क्षेत्रमध्येको एक हो । चराहरुको मुख्य बासस्थानका रुपमा रहेको उक्त क्षेत्रमा विश्वमै दुर्लभ प्रजातिका चराहरु पाईने गर्दछन् । चराहरुको मुख्य बासस्थानको रुपमा रहेको उक्त क्षेत्रलाई छिट्टै वर्ड सेन्चुरी घोषणा गरिँदै छ । विभिन्न दुर्लभ प्रजातीका चराहरुसँगै उक्त क्षेत्रमा विभिन्न प्रजातिका थलचर तथा जलचर जिव पनि पाईने गर्दछन् । अर्थ सरोकारकर्मी हरी तिवारी र कुलराज चौधरीले कैद गरेका तस्विरः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्