काठमाडौं । कृषि विकास बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोर्डमा सम्पन्न भएको हो । सभा भर्चुअल माध्यमबाट आयोजना गरेको बैंकले जनाएको छ ।
उक्त सभाले २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको छ । सभाले गत सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षण प्रतिवेदनलगायतका विवरणहरु पारित गरेको छ ।
बैंकले सभाको प्रायोजनका लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरिसकेको थियो । त्यसैले प्रस्तावित लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले मात्रै पाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्