×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिपुल्स पावर लिमिटेडको वार्षिक साधारणसभा माघ २९ गते हुने, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पिपुल्स पावर लिमिटेडको वार्षिक साधारणसभा माघ २९ गते हुने, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पिपुल्स पावर लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको पाँचौं वार्षिक साधारणसभा माघ २९ गते हुने भएको हो ।

कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । कम्पनीको सभा आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे देखी भर्चुअल माध्यमबाट सुरु गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, सञ्चालक समिति पूर्ण गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७/७८ को वार्षिक हिसाब, नगद प्रवाह, नाफा नोक्सानलगायतका वित्तीय विवरणमाथि छलफल गर्ने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी