काठमाडौं । समाज लघुवित्तको चौंथो वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा माघ १६ गते हुने भएको हो । कम्पनीले सभा जानकी फौमली होटल एण्ड पार्टी ब्यालेस मलंगवामा साधारणसभा गर्ने भएको छ। कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले पुस २९ गते उक्त साधारणसभा आयोजना गरेकोमा कोरम संख्या नपुगेका कारण उक्त सभालाई माघ १६ गते गर्ने जानकारी दिएको छ । सभाले कम्पनीको वित्तीय विवरण, नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्