×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी प्रस्ताव पारित गर्ने लक्ष्यसहित युनियन हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा मंगलबार हुँदै

PRIME CA

यी प्रस्ताव पारित गर्ने लक्ष्यसहित युनियन हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा मंगलबार हुँदै

२६ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । युनियन हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा भोलि मंगलबार हुँदैछ । कम्पनीले सभा केन्द्रीय कार्यालय, धोभीघाट ललितपुरमा बिहान ११ बजे भर्चुअल माध्यममार्फत बोलाएको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभामा प्रबन्ध सञ्चालकको नियुक्त गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेश गरिनेछ । सभाका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: