- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीको धनगढी उप–महानगरपालिका वडा न.३ चटकपुरमा रहेको बसन्त कलासिक अटोमोटिभसले जिल्ला ट्राफिक प्रहरीलाई ५ थान हुईल लक सहयोग गरेको छ । बिहीबार धनगढी बजार क्षेत्रमा प्रविधियुक्त ट्राफिक व्यवस्थापन गरी दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी आवागमनमा सहजता होस् भन्ने उद्देश्यले हुईल लक सहयोग गरिएको हो ।
एक समारोहकाबिच बसन्त कलासिक अटोमोटिभसका सञ्चालक भुवन भट्ट र ब्रान्च म्यानेजर गोकुल अवस्थीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।
साथै, प्रविधियुक्त ट्राफिक व्यवस्थापन गर्न हुईल लक सहयोग गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सहयोगी कलासिक अटोमोटिभस परिवारलाई धन्यावाद ज्ञापन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्