बेइजिङ । चीनले लिथुआनियालाई निशाना बनाएको भन्दै ईयूले आपत्ति जनाएको छ । ईयूले ईयूले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ । उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ ।
‘लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् । उनले भने, चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक नभई आर्थिक मुद्दा हो । तर, ईयूले भने बेइजिङविरुद्ध विश्व व्यापार संगठनको मापदण्डहरु उल्लंघन गरेका भन्दै छानबिन गर्ने बताएको छ । पछिल्लो समय चीन र पश्चिमा मुलुकहरुबीचको सम्बनधमा दरार सिर्जना भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्