काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारणसभा फागुन २८ गते हुने भएको छ । सभा ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको हो ।२०७७-७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
सभाले २०७८-७९ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ भने कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभाका लागि कम्पनीले फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्