काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा चैत १२ गते हुने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वार्षिक साधारणसभा चैत १२ गते गर्ने निर्णय गरेको हो ।
साथै सभा प्रयोजनका लागि चैत २ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्