काठमाडौं । नेप्सेमा गुहेश्वरी मर्चेण्ट बैंकिङ फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब यो बोनस सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस यर सूचिकृत गराएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्