×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर भर्ने शुक्रबार अन्तिम मौका

GLOBAL IME BANK
SHREE KESH

लाष्ट रिमाइन्डर : आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर भर्ने शुक्रबार अन्तिम मौका

१३ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर भर्ने आज शुक्रबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सक्ने भएका हुन् ।
लगानीकर्ताले आइसीएफसीको सेयरमा न्यूनतम १८५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा बिभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम ३० हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: