काठमाडौं । आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर भर्ने आज शुक्रबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सक्ने भएका हुन् ।
लगानीकर्ताले आइसीएफसीको सेयरमा न्यूनतम १८५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा बिभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम ३० हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्