×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंक लिमिटेडको ११% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति विकास बैंक लिमिटेडको ११% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

११ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ११% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । बैंकले गत पुस ८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा जम्मा गरिदिएको जनाएको हो ।
बैंकले पुस ८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको जानकारी दिएको छ । यद्यपी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: