×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको १४ हजार १२ कित्ता संस्थापक सेयर लिलामीमा, संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने

GLOBAL IME BANK
SHREE KESH

कामना सेवा विकास बैंकको १४ हजार १२ कित्ता संस्थापक सेयर लिलामीमा, संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने

१३ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकको १४ हजार १२ कित्ता संस्थापक सेयर आज शुक्रबारदेखि बिक्रीमा आएको छ । कम्पनीले दिपकलाल बाटाजुको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
यो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: