×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कहिले हुँदैछ कर्णाली डेभलपमेन्ट बैंकको साधारणसभा ?

PRIME CA
GLOBAL IME BANK

कहिले हुँदैछ कर्णाली डेभलपमेन्ट बैंकको साधारणसभा ?

१५ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा फागुन २० गते हुने भएको छ । बैंकले सभा कल्पतरु होटल, नेपालगञ्जमा दिउँसो १ बजे जुममार्फत बोलाएको हो ।
बैंकले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । बैंकले गत वर्ष पनि लाभांश वितरण गरेको थिएन । बैंकले अन्तिम पटक आर्थिक वर्ष २०७२/७३ मा भने ८% बोनस र ५% नगद लाभांश दिएको थियो । सभामा बैंकको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाका लागि बैंकले माघ २८ गतेदेखि फागुन २० गते बुक क्लोज गर्दैछ । माघ २७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: