×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्स्योरेन्स कर्पोरेशनको १९औं वार्षिक साधारणसभा सम्पन्न, २१.०५२% लाभांश पारित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लाइफ इन्स्योरेन्स कर्पोरेशनको १९औं वार्षिक साधारणसभा सम्पन्न, २१.०५२% लाभांश पारित

१२ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधबार एलआईसी शिक्षालय हल नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सभाले २० प्रतिशत बोनस सेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
त्यसैगरी, संस्थापक सेयरधनीहरुको स्वामित्व १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक शेयर र सर्वसाधारणको अनुपात ७०:३० कायम गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: