×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इस्न्योरेन्स लिमिटेडको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने

GLOBAL IME BANK
SHREE KESH

लुम्बिनी जनरल इस्न्योरेन्स लिमिटेडको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री खुला, ३५ दिनभित्र आवेदन दिनुपर्ने

१५ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लुम्बिनी जनरल इस्न्योरेन्सले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज आइतबारदेखि सो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका संस्थापक सेयरधनीले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँलाई आधार मानेर निवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीले आज (फागुन १५ गते) देखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनीले खरिद नगरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई पनि आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: