काठमाडौं । लुम्बिनी जनरल इस्न्योरेन्सले १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज आइतबारदेखि सो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका संस्थापक सेयरधनीले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँलाई आधार मानेर निवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीले आज (फागुन १५ गते) देखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनीले खरिद नगरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई पनि आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्