काठमाडौं । मन्जुश्री फाइनान्सले बिहिबारदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक सेयरधनी नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । सो सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त सेयर बिक्रीको आह्वान गरेको हो । उक्त सेयर खरिदका लागि सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्रीको प्रकृया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्