×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा !

GLOBAL IME BANK
SHREE KESH

मन्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा !

१२ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मन्जुश्री फाइनान्सले बिहिबारदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक सेयरधनी नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । सो सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त सेयर बिक्रीको आह्वान गरेको हो । उक्त सेयर खरिदका लागि सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्रीको प्रकृया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: