काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । बैंकले उक्त बोनस सेयर बापतको १० लाख ६० हजार ५११.३३ कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको हो ।
बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफबाट साविकको चुक्ता पूँजी ७९ करोड ७३ लाख ७६ हजारको आधारमा उक्त बोनस सेयर वितरण गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्