काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एमसीसी) बैंकले ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त सेयर विक्री गर्न लागेको जनाएको छ । उक्त सेयर खरिद गर्नका लागि ३५ दिनेभित्र आवेदन दिनुपर्नेछ ।
उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई यस सेयर बिक्री गर्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्