×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक सेयर बिक्रीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनसीसी बैंकको ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक सेयर बिक्रीमा

१३ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एमसीसी) बैंकले ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त सेयर विक्री गर्न लागेको जनाएको छ । उक्त सेयर खरिद गर्नका लागि ३५ दिनेभित्र आवेदन दिनुपर्नेछ ।
उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउनेछन् । ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई यस सेयर बिक्री गर्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी