काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० बिन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ९ लाख ९९ हजार ८४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा सामलिङ पावार कम्पनी र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो । यस्तै आज ११% एनआईसी एशिया डेभेञ्जर २०८२/८३ का लगानीकर्ताले २% ले कमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्