काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आफ्ना सेयरधनीलाइ २१.०५२% लाभांश दिने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले २०% बोनस सेयर र कर प्रयोजनको लागि १.०५२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताहरुमा वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्