काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले २% नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले माघ ११ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।
यस्तै हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेकाहरुलाई भने खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ । अनिमात्र नगद लाभांश खातामा जम्मा हुनेछ । कम्पनीको माघ २१ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २५% बोनस सेयर र २% नगद लाभांश गरी कुल २७% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्