काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरहरुलाई तत्काल कारबाही गर्ने बताएका छन् । सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले ‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरहरुलाई तत्काल कारबाही गर्ने बताएका हुन् ।
लगानीकर्तालाई पैसा नदिई अन्यत्र लगानी गर्ने ब्रोकरलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । यस्तै बोर्डका अध्यक्ष हमालले सूचना प्रविधिमा पनि काम गर्ने पनि बताएका छन् । यसैबीच साना लगानिकर्ताहरुको हित आजको आवश्यक भएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्