NABIL AD
Civil Bank

कतिमा खुल्यो इमर्जिङ नेपालको सेयर कारोबार ?

GARIMA BANK AD
काठमाडौं । इमर्जिङ नेपालको सेयर कारोबार खुला भएको छ । आज आइतबार यस कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा खुला भएको हो । नेप्सेले इमर्जिङको ओपनिङ रेन्ज न्यूनतम १०५ रुपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसा तोकेको थियो ।
सोही रेन्जभित्र रहेर यसको सेयर कारोबार खुला भएको हो । ‘इएनएल’ संकेतमा इमर्जिङको दोस्रो बजारमा कारोबार खुला भएको छ । कम्पनीले शुक्रबार चुक्ता पुँजीका आधारमा कायम हुने ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal