×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्ता एजेन्डा पारित गर्ने लक्ष्यसहित ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले बोलायो फागुन २८ गते वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यस्ता एजेन्डा पारित गर्ने लक्ष्यसहित ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले बोलायो फागुन २८ गते वार्षिक साधारणसभा

Artha Sarokar

२० फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारणसभा फागुन २८ गते हुने भएको छ । सभा ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय बुटवलमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको हो ।२०७७-­७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
सभाले २०७८-­७९ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ भने कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभाका लागि कम्पनीले फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी