×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एमसीसी देशको हितमा छ’ : केशब कोइराला (भिडियो अन्तर्वार्ता)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘एमसीसी देशको हितमा छ’ : केशब कोइराला (भिडियो अन्तर्वार्ता)

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजार विश्लेषक केशब कोइराला काकाले एमसीसी देशको हितमा रहेको बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘काकासंग सेयरका कुरा’ मा बोल्दै उनले एमसीसी परियोजनाबाट प्राप्त सहयोगले देशमा भएका विकास निर्माणका कार्यले गति लिने र यसले समग्र देशको हित हुने बताएका हुन् । हेर्नुहोस् यो विशेष कुराकानी :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी