×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खारे इन्भेष्टमेन्ट लिमिटेडको वार्षिक साधारणसभा चैत ९ गते हुने, यस्ता छन् पेस गरिने एजेन्डाहरु

GLOBAL IME BANK
SHREE KESH

खारे इन्भेष्टमेन्ट लिमिटेडको वार्षिक साधारणसभा चैत ९ गते हुने, यस्ता छन् पेस गरिने एजेन्डाहरु

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खारे इन्भेष्टमेन्ट लिमिटेडको वार्षिक साधारणसभा चैत ९ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: