NABIL AD
Civil Bank

कर्णाली डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा शुक्रबार, यस्ता छन् पेस हुने एजेन्डाहरु (विवरणसहित)

GARIMA BANK AD
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारणसभा भोलि शुक्रबार हुने भएको छ । बैंकले सभा कल्पतरु होटल, नेपालगञ्जमा दिउँसो १ बजे जुममार्फत बोलाएको हो ।
बैंकले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । बैंकले गत वर्ष पनि लाभांश वितरण गरेको थिएन । बैंकले अन्तिम पटक आर्थिक वर्ष २०७२/७३ मा भने ८% बोनस र ५% नगद लाभांश दिएको थियो । सभामा बैंकको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाका लागि बैंकले माघ २८ गतेदेखि फागुन २० गते बुक क्लोज गर्दैछ । माघ २७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal