×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ कृषि कम्पनीले ४ लाख कित्ता आइपीओ बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ कृषि कम्पनीले ४ लाख कित्ता आइपीओ बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ४ लाख कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ निष्काशनको अनुमति मग्न नेपाल धितोपत्र बोर्ड पुगेको हो ।
यसमा बिक्री प्रबन्धकको काम मेगा क्याटिलले गर्नेछ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन प्रकृया अघि बढाउनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी