काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुने भएको छ । आज महाशिवरात्री पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुने भएको हो।
अब बजार बुधबार बिहान ११ बजे खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा रोकिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्