काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई १०.५०% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५०% लाभांश दिने निर्णय गरेको हो ।
गत वर्षको तुलनामा सो कम्पनीको लाभांशदर घटेको हो । गत वर्ष यस कम्पनीले २०% बोनस सेयर र ५% नगद लाभांश दिएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्