×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

GLOBAL IME BANK
SHREE KESH

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना लगानीकर्तालाई १०.५०% लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५०% लाभांश दिने निर्णय गरेको हो ।
गत वर्षको तुलनामा सो कम्पनीको लाभांशदर घटेको हो । गत वर्ष यस कम्पनीले २०% बोनस सेयर र ५% नगद लाभांश दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: