काठमाडौँ । सेयर बजारका चर्चित प्राविधिक विश्लेषक सन्दीप कुमार चौधरीले सेयर बेच्ने बेला सकिएको बताएका छन् । विशेषगरी ट्रेडरहरुका लागि सेयर किन्ने समय हो वा बेच्ने समय हो भन्ने जिज्ञासामा उनले बजार धेरै तल आईसकेकाले अव सेयर बजारमा सेयर बेच्ने समय सकिएकोले अहिलेको समय किन्ने बेला भएको बताएका हुन् । अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘स्टक चार्ट’मा बोल्दै उनले अवको समय सेयर किन्नेहरुले नै जित्ने बताएका हुन् ।
प्राविधिक रुपमा उनले अवको बजार कता जान्छ भन्ने तथ्य पनि सो कार्यक्रममा केलाएका छन् । ब्रोकर विश्लेषण, इन्डेक्स विश्लेषण र नेप्से विश्लेषण गर्दै उनले अवको बजारको यात्रा कता जान्छ भन्ने तथ्यको उजागर गरेका हुन् । सो कार्यक्रममा उनले अहिलेको नेपालको आर्थिक स्थिति कस्तो छ र त्यसले नेपाली सेयर बजारमा कस्तो असर गर्छ भन्ने तथ्यलाई समेत कलायेका छन् भने मनी फ्लो इन्डेक्सका बारेमा पनि विस्तृत जानकारी प्रस्तुत गरेका छन् । पेट्रोलको भाऊ बढेर आएको तथ्यले सेयर बजारलाई कस्तो असर गर्छ भन्नेबारे पनि उनले कार्यक्रममा बोलेका छन् ।
प्रस्तुत छ, उनै चौधरीसँग गरिएको अन्तर्वार्ता :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्