×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बुझेर लगानी गरे सेयर बजारबाट उचित प्रतिफलसहितको आम्दानी हुन्छ’ : लगानीकर्ता लामिछाने (भिडियो अन्तर्वार्ता)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बुझेर लगानी गरे सेयर बजारबाट उचित प्रतिफलसहितको आम्दानी हुन्छ’ : लगानीकर्ता लामिछाने (भिडियो अन्तर्वार्ता)

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता पुरुषोत्तम लामिछानेले सेयर बजारबाट उचित प्रतिफलसहितको आम्दानी हुने भएकाले सेयर बजारमा भविश्य सुन्दर भएको बताएका छन् । अर्थ सरोकारको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले सेयर बजार कमाइ गर्ने राम्रो ठाउँ भएको र यसमा बुझेर लगानी गरे बजारबाट राम्रो अर्थोपार्जन हुने बताएका हुन् । थप कुराकानी भिडियोमा :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी