×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकद्वारा १४.२५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकद्वारा १४.२५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १४.२५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । बैंकले फागुन १५ गतेदेखि बोनस सेयर डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।
अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ । सिद्धार्थ बैंकको पुस ३० गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १४.२५% बोनस सेयर कर प्रयोजनार्थ ०.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: