काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताएका छन् । बुधबार पछिल्लो समय पुँजीबजारमा देखिएका समस्याको विषयमा भएको छलफल बोल्दै उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताएका हुन् ।
अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए । उनले भने,‘ शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । सुधारको लागि कानून पर्छ । त्यसमा ’टिएमएस प्रणाली’सुधार गर्नु पर्ने देखिएको छ । त्यो सुधार गर्न बोर्ड लागि रहेको छ।’ हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्