×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टिएमएस प्रणाली सुधारमा बोर्डले काम गरिरहेको छ’ : अध्यक्ष हमाल (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘टिएमएस प्रणाली सुधारमा बोर्डले काम गरिरहेको छ’ : अध्यक्ष हमाल (भिडियो)

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताएका छन् । बुधबार पछिल्लो समय पुँजीबजारमा देखिएका समस्याको विषयमा भएको छलफल बोल्दै उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताएका हुन् ।
अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए । उनले भने,‘ शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । सुधारको लागि कानून पर्छ । त्यसमा ’टिएमएस प्रणाली’सुधार गर्नु पर्ने देखिएको छ । त्यो सुधार गर्न बोर्ड लागि रहेको छ।’ हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: