काठमाडौं । बुधबार सेयर बजारघटेको छ । नेप्से परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्यारेन्सको भएको छ । यस कम्पनीको १६ करोड १८ लाख ९८ हजार ३२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्यारेन्सको भएको छ । यस कम्पनीको १६ करोड १८ लाख ९८ हजार ३२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, शिभम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अपर तामाकोशी हाइड्रोपावर र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । यस अलावा सिभिल बैंक, स्वाभिमान लघुवित्त, एनआईबिएल प्रगति फण्ड र १२५ आइसिएफसि फाइनान्स लिमिटेड डिबिन्चर २०८३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावर, ङादी ग्रुप पावर, नेशनल हाइड्रोपावर, सामलिङ पावर कम्पनी र तेह्रथुम हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्