- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागी धनगढीमा विभिन्न पार्टीहरुले प्रचारप्रसारको गतिविधि तिव्र छ । यसैबीच नेकपा एमालेका तर्फबाट धनगढी उपमहानगरपालिका वडा नं १४ मा अध्यक्ष पदका उम्मेदवार कृष्ण पाण्डेको लोकप्रियता बढेको देखिन्छ ।
चुनावी प्रचारप्रसारमा रहेका युवा नेता पाण्डेको समर्थनमा युवाहरुको उपस्थिति बाक्लै देखिन्छ । युवासँगै वृद्धवृद्धाकोपनि साथ पाएका पाण्डेको जितको विषयमा धेरैको आंकलन जितकै पक्षमा देखिन्छ । घरदैलो अभियानमा रहेका पाण्डेले जनतामाझमा आफूसहितको टिमलाई अत्याधिक मतले बिजयी गराउन समेत आग्रह गरेका छन् ।
वडा नं १४ मा अध्यक्ष पदका लागी कृष्ण पाण्डे, महिला सदस्यमा गौमति क्षेत्रि, दलित महिला सदस्यमा मोतिसरा सुनार, खुल्ला सदस्यमा रामप्रसाद थारु र रमेश चौधरीको उम्मेदवारी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्